मे महिनाः मानसिक स्वास्थ्यको लागि चेतना फैलाउने अवसर
“विना औषधी यहाँ एन्जाइटी, डिप्रेसन, अनिन्द्रा तथा अन्य मानसिक समस्याको १००% ग्यारेन्टीका साथ उपचार!“फेसबुकमा देखिएको यही पोस्टले मेरो ध्यान खिच्यो।उत्सुकतावश, मैले सो पोस्टमा दिइएको नम्बरमा WhatsApp मार्फत सम्पर्क गरेँ र…